'स्टक भए कुनै नागरिक साउने झरीमा ग्यास सिलिन्डर लिन आउँदैन'
ratopati.com · Tue Aug 04 05:53:36 GMT 2026

काठमाडौँ । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले स्टक हुँदाहुँदै काेही पनि नागरिक टाढादेखि ग्यास लिन नआउने बताएका छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै आयल निगमले ग्यास अभाव भएको विषयलाई लुकाउन खोजेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)