नबिल बैंकको ‘एजुकेशन हब’ : विदेश अध्ययनमा जाने विद्यार्थीलाई परामर्शदेखि कर्जा भुक्तानी सेवासम्म
arthadabali.com · Tue Aug 04 05:56:41 GMT 2026

काठमाडौँ / नबिल बैंक लिमिटेडले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थी तथा उनीहरूका अभिभावकलाई लक्षित गर्दै काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको छ।
हबको सोमबार नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य तथा वरिष्ठ व्यवस्थापनका पदाधिकारीहरूको समेत उपस्थिति थियो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)