आज पनि आकस्मिक बाढीको जोखिम, सावधानी अपनाउन आग्रह
nagariknews.nagariknetwork.com · Tue Aug 04 05:50:22 GMT 2026

जल तथा मौसम विज्ञान विभागले मंगलबार देशका ३० जिल्ला भएर बग्ने स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरेको छ।
विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, इलाम, झापा, धनकुटा, भोजपुर, मोरङ, सुनसरी, सङ्खुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकका खोलामा पानीको बहाव बढने अनुमान छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)