राजदूत सिफारिसको अन्तिम तयारी, २० स्थान खाली
onlinekhabar.com · Tue Aug 04 05:52:47 GMT 2026

१९ साउन, काठमाडौं । सरकारले खाली रहेका २० राजदूतको नियुक्तिको सिफारिस गर्ने तयारी गरेको छ ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार अहिले आएका आवेदनहरूको अध्ययन भइरहेको छ । त्यसमध्येबाट उपयुक्त पात्र चयन गरी अर्को साता सम्म सिफारिस गर्ने तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)