हवाई भाडा ८८० रुपैयाँसम्मले महँगियो, अब कहाँ जान कति लाग्छ ?
clickmandu.com · Tue Aug 04 05:56:41 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले सोमबार (१८ साउन)देखि लागू हुने गरी प्रतिलिटर हवाई इन्धनको मूल्यमा २० रुपैयाँले बढाएसँगै आन्तरिक वायुसेवा कम्पनीले पनि इन्धन शुल्कवापत हवाई भाडा बढाएका छन् ।
वायुसेवा कम्पनीहरुले इन्धनको शुल्क बढाउँदा यात्रुले हवाई टिकटमा भाडासँगै जोडेर यो शुल्क तिर्नुपर्ने हुन्छ । आयल निगमलाई बुझाउने इन्धनको शुल्क वापतको रकम हवाई टिकटमै जोडिएको हुनाले हरेक पटक आयल निगमले इन्धनको मूल्य समायोजन गर्दा हवाई यात्रुको टिकेटमै उक्त शुल्क जोड्ने र घट्ने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)