घट्यो सुन को मूल्य ,आज कतिमा हुँदैछ कारोबार?
canadanepal.com · Tue Aug 04 05:57:18 GMT 2026

काठमाडौं-नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ८ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)