नेपालमा LG को २०२६ AI Home Ecosystem सार्वजनिक, ‘Experience AI’ प्रदर्शनी सुरु
nepalpress.com · Tue Aug 04 05:57:05 GMT 2026

काठमाडौं। LG Electronics Singapore Pte Ltd (“LG”) ले CG Electronics सँगको साझेदारीमा आफ्नो प्रमुख “Experience AI: Affectionate Intelligence” प्रदर्शनीको शुभारम्भ गरेको छ।
यस प्रदर्शनीमा LG का नवीनतम AI Powered Television, Audio System, Washing Machine तथा Refrigerator लगायतका उत्पादनहरू प्रस्तुत गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)