सवारी दुर्घटना न्यूनिकरणका लागी युवालाई जिम्मेवार बनाउन जरूरी :मुख्यमन्त्री आचार्य
newsofnepal.com · Tue Aug 04 05:59:14 GMT 2026

बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत, अनुशासित र जिम्मेवार बनाउन सके सवारी दुर्घटनामा उल्लेख्य कमी ल्याउन सकिने बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)