आज कति छ सुन–चाँदीको मूल्य ?
ratopati.com · Tue Aug 04 06:00:27 GMT 2026

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँ कायम भएको छ। सोमबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको सुनको मूल्य आज २०० रुपैयाँले घटेको हो। आज १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ३१० रुपैयाँ तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)