राष्ट्र बैंकको सञ्चालक समिति ७ सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रस्ताव
makalukhabar.com · Tue Aug 04 06:00:13 GMT 2026

काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको आकार पूर्ववत सात सदस्यीय नै कायम राख्न उपयुक्त हुने प्रस्ताव गरेको छ ।
मंगलवार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै अर्थ सचिव डा. घनश्याम उपाध्यायले सञ्चालक समितिको संख्या र संरचनाका सम्बन्धमा सांसदहरूले राखेका संशोधन प्रस्तावमाथि मन्त्रालयको धारणा स्पष्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)