एनएमबि बैङ्कद्वारा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा रु. ४ अर्बभन्दा बढी खुद नाफा आर्जन
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ। एनएमबि बैङ्क लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैङ्कले पहिलो पटक खुद नाफा रु. ४ अर्बको कोसे ढुङ्गा पार गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ।
प्रमुख वित्तीय झलकहरू:
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)