दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शन गर्न नेपाल आउने
ratopati.com · Tue Aug 04 06:09:39 GMT 2026

काठमाडौँ । भारतको राजधानीस्थित दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री रेखा गुप्ताले आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गर्न आफू नेपाल आउने बताएकी छन् ।
पाल्पा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद सन्दीप राना नेतृत्वको समूहसँग भएको भेटका अवसरमा उनले आफू छिट्टै नै पशुपतिनाथको पूजा, आराधना एवं दर्शनका लागि नेपाल आउने जानकारी गराएकी हुन्
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)