सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्युलिटि स्पामा छुट सम्बन्धि सम्झौता
ajakoartha.com · Tue Aug 04 06:08:00 GMT 2026

काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्युलिटि स्पा बीच छुट सम्बन्धि सम्झौता सम्पन्न भएको छ । जस अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीले ट्रांक्युलिटि स्पाका विभिन्न सेवामा छुट पाउने छन् ।
सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका कर्मचारीेलाई व्यक्तिगत स्पामा २५ प्रतिशत र व्यक्तिगत ब्युटी सेवाहरूमा १५ प्रतिशत तथा यस बैंकमा खाता खोलेका ग्राहकका लागि व्यक्तिगत स्पामा २० प्रतिशत र व्यक्तिगत ब्युटी सेवाहरूमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)