प्रधानमन्त्रीलाई भेटेर फर्किए प्रधानसेनापति
baahrakhari.com · Tue Aug 04 06:08:00 GMT 2026

काठमाडौं । प्रधानसेनापति अशोक राज सिग्देलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरेका छन् ।
भेटवार्ता अहिले बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)