सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन
baahrakhari.com · Tue Aug 04 06:07:00 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज (साउन १९) सुदूरपश्चिम प्रदेश सांसदहरूसँग छलफल गरिरहेका छन् । बिहान ११ बजेदेखि छलफल थालिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी रहेको सिंहदरबार स्रोतले बतायो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)