एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा रु. ४ अर्बभन्दा बढी खुद नाफा आर्जन
corporatenepal.com · Tue Aug 04 06:02:27 GMT 2026

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक (Q4) को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले पहिलोपटक खुद नाफा रु. ४ अर्बको कोसेढुङ्गा पार गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ ।
प्रमुख वित्तीय झलकहरू:
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)