सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा छन् प्रधानमन्त्री बालेन शाह
setopati.com · Tue Aug 04 06:11:00 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिमका प्रतिनिधि सभा सांसदहरूसँग छलफल गरिरहेका छन्।
मंगलबार बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुदूरपश्चिमका सांसदहरूसँग छलफल भइरहेको प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)