थुप्रै अवरोध चिर्दै नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नति अन्तिम चरणमा
ratopati.com · Tue Aug 04 06:31:45 GMT 2026

काठमाडौँ । नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ। करिब २० अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको यस आयोजनामा एसियाली विकास बैंक (एडीबी) को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको छ।
कुल ११३ किलोमिटर लम्बाइको यस सडकलाई दुई खण्डमा विभाजन गरी विस्तार कार्य अघि बढाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)