नारायणगढ-बुटवल सडक विस्तार आयोजना अन्तिम चरणमा
makalukhabar.com · Tue Aug 04 06:33:07 GMT 2026

काठमाडौँ । नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ ।
करिब २० अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको यस आयोजनामा एसियाली विकास बैंक (एडिबी) को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)