सुदूरपश्चिमका सांसदसँग छलफलमा प्रधानमन्त्री शाह
canadanepal.com · Tue Aug 04 06:34:58 GMT 2026

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा छलफल गरिरहेका छन्।
मंगलबार बिहान ११ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफलमा वर्तमान राजनीतिक अवस्था, राष्ट्रिय सरोकारका विषय र समसामयिक घटनाक्रमबारे विचारविमर्श भइरहेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)