अरु देशमाथि नेपालले पनि निगरानी गर्नुपर्छ : अमरेश सिंह
onlinekhabar.com · Tue Aug 04 06:32:41 GMT 2026

१९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले गुप्तचर प्रधानमन्त्री मातहत रहने व्यवस्था उचित रहेको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्ने गरी विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘सूचना थाहा पाउनुपर्ने व्यक्ति भनेकै प्रधामन्त्री हो । ढिलै आए पनि यो राम्रो छ’ उनले भने, ‘सुरक्षा चुनौती बदलिँदैछ । अहिले साइबर चुनौती छ । बैंकमा ह्याकिङ आदिको समस्या छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)