गुप्तचरलाई गृहमन्त्रालयमै फर्काउन सांसद दुलालको माग
onlinekhabar.com · Tue Aug 04 06:41:21 GMT 2026

१९ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले गुप्तचरलाई गृहमन्त्रालयमै फर्काउन माग गरेका छन् ।
‘यसलाई गृह प्रशासन अन्तर्गत नै राख्नुपर्छ । सरकारको बाध्यताको पछाडि जान चाहन्न । नियतको पछाडि पनि जान चाहन्न । रियालिटीको पछाडि जान चाहन्छु’, सांसद दुलालले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)