दैलेखको पेट्रोलियम खानीले अहिले आम नेपालीलाई गिज्याइरहेको छ: सांसद राना
ratopati.com · Tue Aug 04 06:48:49 GMT 2026

काठमाडौँ । सांसद कृपामान रानाले दैलेखको पेट्रोलियम खानीले आम नेपालीलाई गिज्याइरहेको बताएका छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले दैलेखमा भेटिएको पेट्रोलियम पदार्थ उत्पादन गर्न सके नेपालमा ग्यास अभाव नहुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)