ग्यास अभावबारे संसदीय समितिमा छलफल, दीर्घकालीन समाधान खाेज्न निगमलाई सुझाव
onlinekhabar.com · Tue Aug 04 06:45:33 GMT 2026

१८ साउन, काठमाडौं । अहिले बजारमा देखिएको खाना पकाउने ग्यास (एलपी ग्यास) को चरम अभावलाई लिएर उपभोक्ता अधिकारकर्मी र ग्यास उद्योगीहरूले फरक–फरक कारण औंल्याएका छन् ।
संसदको उद्योग, वाणिज्य तथा श्रम एवम् उपभोक्ता हित समितिको मंगलबारको बैठकमा अधिकारकर्मीले नेपाल आयल निगमको अव्यवस्थालाई दोष दिएका छन् भने उद्योगीले सरकारको अदूरदर्शी नीति र प्राविधिक कठिनाइलाई मुख्य कारक मानेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)