सुनसरी घटनाका घाइते रवीन्द्र मेहताको मृत्यु
setopati.com · Tue Aug 04 06:46:50 GMT 2026

सुनसरी घटनामा थप एक जनाको मृत्यु भएको छ।
काठमाडौंको शिक्षण अस्पतालमा उपचारको क्रममा आज बिहान पौने ११ बजे देवानगन्ज गाउँपालिका-१ का २२ वर्षीय रवीन्द्र मेहताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी पुष्पराज मल्लले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)