एलजी र सिजी इलेक्ट्रोनिक्सद्वारा ‘एफेक्सनेट इन्टेलिजन्स’सहित २०२६ को नयाँ प्रोडक्ट लाइनअप सार्वजनिक
dcnepal.com · Tue Aug 04 06:48:54 GMT 2026

कठमाडौँ। एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले सिजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा आफ्नो प्रमुख ‘एक्सपिरियन्स एआई: एफेक्सनेट इन्टेलिजन्स’ प्रदर्शनीको शुभारम्भ गर्दै सन् २०२६ का लागि नयाँ उत्पादनहरूको लाइनअप सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)