यूएफसी फाइटर नासिमेन्टोको ३४ वर्षको उमेरमा निधन
ratopati.com · Tue Aug 04 06:53:36 GMT 2026
ब्रासिलिया । मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर एलन नासिमेन्टोको ३४ वर्षको उमेरमा निधन भएको छ।
यूएफसीका अनुसार ब्राजिलियन फ्लाइवेट फाइटर नासिमेन्टो सोमबार बिहान मृत फेला परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)