सुनसरी घटनामा घाइते भएका थप अर्का युवकको मृत्यु
kendrabindu.com · Tue Aug 04 06:53:39 GMT 2026

काठमाडौं । सुनसरी घटनामा घाइते भएका थप अर्का युवकको मृत्यु भएको छ।
काठमाडौंको शिक्षण अस्पतालमा उपचारको क्रममा आज बिहान पौने ११ बजे देवानगन्ज गाउँपालिका–१ का २२ वर्षीय रवीन्द्र मेहताको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)