इरानलाई सम्झौताको अन्तिम मौका रहेको ट्रम्पको दाबी
onlinekhabar.com · Tue Aug 04 06:55:17 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता अहिले जारी रहेको दाबी गरेका छन्।
उनले यो इरानका लागि ‘राम्रो सम्झौतामा हस्ताक्षर गर्ने अन्तिम मौका’ भएको बताए। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले इरानकै अनुरोधमा वार्ता सुरु भएको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)