योगेश भट्टराईको प्रश्न- मुख्यमन्त्री हटाउने नाममा पार्टीभित्र किन रडाको ?
nepalsamaya.com · Tue Aug 04 07:03:53 GMT 2026

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाउने बहानामा पार्टीभित्र अनावश्यक विवाद सिर्जना गरिएको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै भट्टराईले कार्कीलाई हटाउने नाममा पार्टीभित्र किन रडाको मच्चाउनु परेको हो ? भन्ने प्रश्न गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)