राष्ट्र बैंकमा डेपुटी गभर्नरको संख्या थप्ने कि नथप्ने ? अर्थ समितिमा रस्साकस्सी
ratopati.com · Tue Aug 04 07:00:36 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंक ऐन संशोधनका सम्बन्धमा संघीय संसद्को समितिमा भएको छलफलका क्रममा सांसदहरूले बैंकको संरचनागत सुधार, पदाधिकारीको संख्या र सञ्चालक समितिको स्वायत्तताका विषयमा फरक–फरक धारणा व्यक्त गरेका छन्।
विशेषगरी डेपुटी गभर्नरको संख्या वृद्धि गर्ने र सञ्चालक समितिमा अर्थ सचिवको भूमिकालाई लिएर सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरूबिच ध्रुवीकृत मत देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)