नेपाली फुटबलको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई पूर्वअध्यक्ष शेर्पाको आग्रह
baahrakhari.com · Tue Aug 04 07:07:49 GMT 2026
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली फुटबलको समग्र समस्या समाधान गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई आग्रह गरेका छन् । मंगलबार (साउन १९) सामाजिक सञ्जालमार्फत उनले यस्तो आग्रह गरेका हुन् ।
घरेलु फुटबल पनि नियमित चलायमान हुनुपर्नेमा उनले जोड दिएका छन् । उनले लेखेका छन्, “साफ, साग, एफसी र विश्वकप क्वालिफायर्स मात्रै होइन, नेपालमा हुने लिग पनि नियमित र स्थायी रूपमा आयोजना हुनु पर्दैन र ?”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)