काठमाडौँ आउँदै गरेको सुमोबाट लागुऔषध बरामद
ratopati.com · Tue Aug 04 07:11:12 GMT 2026

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कबाट प्रहरीले लागुऔषध बरामद गरेको छ ।
रौतहटबाट काठमाडौँ आउँदै गरेको प्रदेश–०५–००१ज–०००६ नम्बरको सुमोबाट प्रहरीले लागुऔषध बरामद गरेको हो । लागुऔषध सहित बाराको निजगढ नगरपालिका–१ घर भएका ३१ वर्षीय सुमन भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)