पोडवे यातायातले खोल्न सक्छ सम्भावनाको ढोका, अनियमितता, भीडभाड तथा मूल्यवृद्धिले फरक नपर्ने !
arthadabali.com · Tue Aug 04 06:56:11 GMT 2026

काठमाडौँ / काठमाडौँ उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै सडकमा सवारीसाधनको लाम लाग्न थाल्छ । साँझ कार्यालय बन्द भएपछि त्यही दृश्य झन जटिल बन्छ ।
केही किलोमिटर दूरी पार गर्न घण्टौँ लाग्ने अवस्था राजधानीका बासिन्दाका लागि नौलो विषय रहेन । सडक विस्तार, फ्लाइओभर, नयाँ चक्रपथ तथा वैकल्पिक सडक निर्माणका प्रयास भइरहे पनि बढ्दो सवारी चापका कारण ट्राफिक जाम, वायु प्रदूषण र यात्रामा हुने ढिलाइ दीर्घकालीन चुनौतीका रूपमा देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)