बहुउद्देश्यीय इभेन्ट 'भेन्यू रामालय' सञ्चालनमा
setopati.com · Tue Aug 04 07:14:29 GMT 2026

काठमाडौंको बाँसबारीस्थित धापासी मार्गमा बहुउद्देश्यीय इभेन्ट 'भेन्यू रामालय' सञ्चालनमा आएको छ।
भेन्यूमा स्टेजसम्मै चारपांग्रे गाडी, मोटरसाइकल तथा अन्य हलुका सवारीसाधन पुर्याएर सार्वजनिक प्रदर्शन र लञ्चिङ गर्न मिल्ने व्यवस्था भएको होटेल व्यवस्थापकले जानकारी गराएको छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)