भारत र उज्बेकिस्तानबीचको द्विपक्षीय व्यापार ३ वर्षभित्र दोब्बर बनाउनुपर्छ: मन्त्री गोयल
lokaantar.com

भारतका केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले भारत र उज्बेकिस्तानले पारस्परिक रूपमा मुक्त व्यापार सम्झौताको सम्भावनालाई विचार गर्नुका साथै आगामी तीन वर्षभित्र आफ्नो द्विपक्षीय व्यापारलाई दोब्बर बनाउने लक्ष्य राख्नुपर्ने बताएका छन्।
भारत–उज्बेकिस्तान व्यापार मञ्चको बैठकलाई सम्बोधन गर्दै मन्त्री गोयलले खनन, औषधि (फर्मा) र स्वास्थ्य सेवाजस्ता क्षेत्रहरूमा आपसी सहयोग विस्तार गर्ने ठूलो अवसर रहेको बताए । हाल दुई देशबीचको कुल द्विपक्षीय व्यापार करिब १.५ अर्ब डलर रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)