पढ्दै गर्दा नै विश्वव्यापी कम्पनीसँग काम गर्दै इस्लिङ्टन कलेजका २९ विद्यार्थी
news24nepal.tv · Tue Aug 04 07:13:51 GMT 2026

काठमाडौं ।
नेपालमै बसेर अध्ययनसँगै विश्वका विभिन्न कम्पनीका वास्तविक परियोजनामा काम गर्ने अवसर इस्लिङ्टन कलेजका २९ विद्यार्थीले पाएका छन् । कलेजले अघि सारेको ‘नेपालबाटै विश्वमा पहुँच’ भन्ने अवधारणालाई व्यवहारमै उतार्दै विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया र बेलायतका कम्पनीसँग जोडिएर अन्तर्राष्ट्रिय स्तरका परियोजनामा काम गरिरहेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)