LG र CG Electronics ले नेपालमा २०२६ को AI उत्पादन शृंखला सार्वजनिक
nepalviews.com · Tue Aug 04 07:11:36 GMT 2026

काठमाडौं । LG Electronics Singapore र CG Electronics ले नेपालमा ‘Experience AI: Affectionate Intelligence’ अभियानअन्तर्गत २०२६ को नयाँ AI–सञ्चालित उत्पादन शृंखला सार्वजनिक गरेका छन्।
काठमाडौंको मिनभवनस्थित LG Brandshop मा आयोजित कार्यक्रममा LG Electronics Singapore, Bangladesh Branch का प्रमुख सुङ्घो चुन (Sungho Chun) ले नयाँ उत्पादन शृंखलाको उद्घाटन गरेका हुन्। कार्यक्रममा सञ्चारकर्मी, उद्योग क्षेत्रका प्रतिनिधि तथा ग्राहकहरूको सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)