भारतको एस्सार समूहले बेलायतमा ५.८ अर्ब डलर लगानी गर्ने
lokaantar.com

भारतको प्रख्यात एस्सार समूहले बेलायतमा कम–कार्बन ऊर्जा रूपान्तरण परियोजनाहरू निर्माण गर्न ४.३ अर्ब पाउन्ड (करिब ५.७९ अर्ब डलर) लगानी गर्ने घोषणा गरेको छ। समूहले सोमबार विज्ञप्ति जारी गर्दै सन् २०३५ सम्ममा सो लगानी सम्पन्न गर्ने योजना सार्वजनिक गरेको हो ।
स्टेनलो इनर्जी हब: एस्सार समूहको इकाइ ‘एस्सार इनर्जी ट्रान्जिसन फ्युएल’ले प्रतिदिन २ लाख ब्यारेल क्षमताको स्टेनलो रिफाइनरी सञ्चालन गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)