सुनसरी झडप अपडेट: उपचाररत थप एक युवकको मृत्यु, मृतक संख्या बढ्यो
newsofnepal.com · Tue Aug 04 07:19:24 GMT 2026

काठमाडौं ।
सुनसरीको देवानगञ्ज गाउँपालिकामा हिन्दु–मुस्लिम समुदायबीच भएको झडपमा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार देवानगञ्ज गाउँपालिका–३ निवासी २१ वर्षीय रविन्द्र मेहताको मंगलबार बिहान १०:४५ बजे काठमाडौंस्थित शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा उपचारका क्रममा मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)