बेन स्टोक्सः भविष्यमा इंग्ल्यान्डको प्रशिक्षक बन्न चाहन्छु
nagariknews.nagariknetwork.com · Tue Aug 04 07:15:24 GMT 2026
इंग्ल्यान्डका पूर्व टेस्ट कप्तान बेन स्टोक्सले भविष्यमा राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने इच्छा व्यक्त गरेका छन्।
३५ वर्षीय स्टोक्सले एक कार्यक्रममा कुराकानी गर्दै खेलाडी जीवनपछि आफू क्रिकेटमै रहेर प्रशिक्षकको भूमिका निभाउन चाहेको बताएका हुन्। उनले अहिले नै प्रशिक्षक बन्न आवश्यक तेस्रो तहको प्रशिक्षणसमेत लिइरहेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)