‘गौँथली’ की ठूलेकी आमा अर्थात लूनिभाको अनुभव– ‘क्यामेरातर्फ थुक्नै सकिनँ, अन्ततः त्यो दृश्य नै हटाइयो’
kalakarmi.com · Tue Aug 04 07:21:46 GMT 2026

काठमाडौं– नेपाली कलाकारिता क्षेत्रमा आफ्नो स्वाभाविक अभिनय, सशक्त पात्र चयन तथा बहुआयामिक प्रतिभाका कारण छुट्टै पहिचान बनाउन सफल कलाकार हुन् लूनिभा तुलाधार । अभिनयसँगै नृत्य, मोडलिङ तथा सांस्कृतिक गतिविधिमा पनि सक्रिय उनी हरेक भूमिकालाई जीवन्त ढंगले पर्दामा उतार्ने कलाकारका रूपमा परिचित छिन् । हाल प्रदर्शनरत फिल्म ‘गौँथली’ मा उनले निर्वाह गरेको ‘ठूलेकी आमा’ को भूमिकाले दर्शक तथा समीक्षक दुवैबाट प्रशंसा बटुलिरहेको छ । संवेदनशील र चुनौतीपूर्ण पात्रलाई प्रभावशाली रूपमा प्रस्तुत गरेकी लूनिभाले यस फिल्ममार्फत आफ्नो अभिनयको अर्को सशक्त आयाम प्रस्तुत गरेकी छिन् । गिनै प्रतिभाशाली अभिनेत्री लूनिभा तुलाधारसँग फिल्म ‘गौँथली’, अभिनय यात्रा, पर्दा पछाडिका अनुभव तथा आगामी योजनाका बारेमा कलाकर्मी प्रतिनिधि अरुणा भट्टराईले विशेष कुराकानी गरेकी छिन् । कुराकानीको सम्पादित अंशः
‘गौँथली’ मा तपाईँले निर्वाह गरेको भूमिकाबारे दर्शकबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)