फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनल समिकरण पूरा
onlinekhabar.com · Sat Jul 04 03:34:04 GMT 2026
१९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनल समिकरण पूरा भएको छ । शनिबार बिहान राउन्ड अफ ३२ का सबै खेल सकिएसँगै अन्तिम १६ टोलीहरूको टुङ्गो लागेको हो ।
४ पटकको पूर्वविजेता जर्मनी, गत संस्करणमा तेस्रो भएको क्रोएसिया, दाबेदार मानिएको नेदरल्यान्ड्स, एसियन पावरहाउस जापान, अफ्रिकन डार्क हर्स सेनेगलजस्ता टोली राउन्ड अफ ३२ बाटै बाहिरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)