घानालाई हराउँदै कोलम्बिया विश्वकपको अन्तिम १६ मा
nepalpress.com · Sat Jul 04 03:36:41 GMT 2026
काठमाडौं। कोलम्बिया फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।
भर्खरै सम्पन्न खेलमा घानालाई १–० गोलले हराउँदै कोलम्बिया प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)