घानालाई नकआउट गर्दै कोलम्बियाले तय गर्यो अन्तिम १६ को यात्रा
baahrakhari.com · Sat Jul 04 03:36:51 GMT 2026
काठमाडौं । विश्वकपमा कोलम्बियाले अन्तिम १६ को यात्रा तय गरेको छ । घानालाई १-० ले पराजित गर्दै कोलम्बिया प्रि-क्वाटरफाइनल चरण प्रवेश गरेको हो ।
कोलम्बियाका लागि पहिलो हाफको १४ औँ मिनेटमा जोन एरियसले पहिलो अग्रता दिलाएका थिए । अन्तिम क्षणसम्म कोलम्बियाले उक्त अग्रतालाई जोगाउँदै जित हात पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)