३५ लाखको सामान बोकेको ट्रकसहित चालक प्रहरी नियन्त्रणमा
deshsanchar.com · Tue Sep 26 16:57:00 GMT 2023
वीरगञ्ज – प्रहरीले बाराबाट ३५ लाख रुपैयाँ बराबरको सामान बोकेको ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१८ बडहर्वा चोकमा चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा कलैयाबाट पिलुवातर्फ आउँदै गरेको ना २ ख ९७३८ नम्बरको ट्रकमा रहेको खुद्रा सामानको बिल भरपाइ नमिलेको पाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)