यूएफसी यात्राको निर्णायक भिडन्तमा रवीन्द्र ढाँट
nagariknews.nagariknetwork.com · Fri Aug 28 01:33:17 GMT 2026
नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट आज ‘रोड टु यूएफसी’को पाँचौँ संस्करणअन्तर्गत सेमिफाइनल भिडन्तमा उत्रिँदैछन्।
चीनको सांघाईमा हुने बान्टमवेट सेमिफाइनलमा ढाँटले अपराजित न्युजिल्यान्डका कासिब ‘मर्डर’ मर्डकसँग प्रतिस्पर्धा गर्नेछन्। दुवै खेलाडीले सेमिफाइनलअघि निर्धारित तौल पूरा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)