देशमा विभिन्न 'सेना' नामका समूहहरूलाई सरकारले निषेध गर्नुपर्छ : अध्यक्ष राई
ekantipur.com · Tue Aug 04 09:04:43 GMT 2026

देशमा विभिन्न 'सेना' नामका समूहहरूलाई सरकारले निषेध गर्नुपर्छ : अध्यक्ष राई
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले भने- 'गृहमन्त्री एउटा समूहसँग बस्नुभयो भन्ने कुरा आएको छ । त्यो समूहको नाम सेना रहेछ, हिन्दु सम्राट सेना । मैले बुझेको यो नेपाल भनेको सार्वभौम देश हो, यहाँ एउटै मात्र सेनाको नाम छ, त्यो हो नेपाली सेना ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)