गुप्तचर निकायलाई प्रधानमन्त्री मातहत राख्दा शासन प्रणाली कमजोर हुन्छ: सचेतक राई
ratopati.com · Tue Aug 04 09:07:40 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले गुप्तचर निकायलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्ने व्यवस्थाले शासन प्रणाली कमजोर हुने र संस्थागत सन्तुलन बिग्रने बताएका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो धारणा राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)