अनुसन्धान विभागलाई गृह मन्त्रालयमै फर्काउनुपर्छ, शक्ति केन्द्रीकरणले निरङ्कुशता बढाउँछ : सांसद केसी
ratopati.com · Tue Aug 04 09:10:41 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयबाट हटाएर गृह मन्त्रालय मातहत नै फर्काउनुपर्नेमा जोड दिएका छन्।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले शक्ति केन्द्रीकरणले लोकतन्त्रमा विकृति ल्याउने तर्क गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)